एउटै नेपाली म्युजिक भिडियोको लगानी ६० लाख रुपैयाँ

काठमाडौँ । नेपाली म्युजिक भिडियो इतिहासमा सम्भवतः सबैभन्दा ठूलो लगानीमा भिडियो छायांकन गरिएको छ । दशैंअघि थाइल्याण्डमा छायांकन गरिएको म्युजिक भिडियो ‘मालती’मा लगानी ६० लाखबढी रहेको निर्देशक सञ्जय न्यौपानेले बताए । भिडियोको शीर्ष भूमिकामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र विशाल खरेलले अभिनय गरेका छन् । अभिनेता खरेलको जन्मदिनको अवसरमा यो गीतको फर्स्टलुक शोरुप स्टील फोटोहरू…

Logo