काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख २१ हजार रुपैयाँको बराबरको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजसम्ममा उक्त मूल्य बराबरको सामान आयात भएको हो । गत आर्थिक वर्ष २०८०/८१ सोही महिनासम्ममा नेपालले ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५…