प्रतिष्ठानहरुमा एक रुपता हुन जरुरी छः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले प्रतिष्ठानहरुको काममा एक रुपता हुन जरुरी रहेको औल्याएका छन् । मंगलबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । उनले भने, ‘बाढीका कारण ललितकला प्रतिष्ठानले क्षति व्यहोर्नुपर्यो । जसका कारण वार्षिक प्रतिवेदन ढिलोगरी प्राप्त भएको हुनुपर्छ,’ उनले भने,‘कतिपय प्रतिष्ठानहरु नाम मात्रैका छन्…

Logo