फिल्म ‘ज्वाइँ साब’को ग्रस कलेक्सन तीन करोड २५ लाख

काठमाडौं । गत असोज २४ गते फूलपातीको दिनबाट रिलिज भएको फिल्म ‘ज्वाइँ साब’ दोस्रो सातामा प्रदर्शनरत छ । जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ले प्रदर्शनको १० दिनमा सुखद कमाइ गरेको छ । दशैंको फूलपातीमा रिलिज भएको फिल्मले पछिल्लो सप्ताहन्तमा सुखद प्रदर्शन गरेको छ । फिल्म निर्माण पक्षले आइतबार फिल्मको दोस्रो…

Logo