काठमाडौँ । दशैँका अवसरमा टाटाको पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी भएको छ । नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले दशैँको अवसरमा टाटाका सबै मोडल गरी ७५१ गाडी डेलिभरी गरेको जानकारी दिएको हो । टाटाले यस वर्षको नाडा अटो शोमा ४७५…