सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेका बाढी पीडित २ सय घरपरिवारलाई राहत सामग्री वितरण

काठमाडौँ । सिप्रदी ग्रुप कम्पनिजको सामाजिक उत्तरअदायित्व बहन गर्दै आइरहेको सिप्रदीयन सहायता संस्थाले काभ्रेपलान्चोकको पनौती नगरपालिका वडा नम्बर १२ का बाढी पीडित २ सय घरपरिवारलाई राहत सामग्री वितरण गरेको छ । संस्थाले प्रतिघरपरिवार सिरक १ थान, डसना १ थान, सिरानी २ थान, तन्ना १ थान, झुल १ थान, मेट्रेक्स १ थान, खाना पकाउने कुकर १…

Logo