जय अम्बे स्टील्सले प्रिमियममा आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल नियुक्त

काठमाडौँ । जय अम्बे स्टील्स लिमिटेडले सर्वसाधारणहरूका लागि प्रिमियम मूल्यमा शेयर निष्काशन तथा बिक्री गर्ने तयारी गरेको छ । कम्पनीले सर्वसाधारणहरूमा निष्काशन गरिने धितोपत्रहरूको आईपीओको विशेष प्रस्ताव पारित भएपछि तोकिने साधारण शेयरहरू निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको हो । अम्बे ग्रुप नेपालकै सबैभन्दा ठूला व्यावसायिक समूहहरूमध्ये…

Logo