काठमाडौं । नेपाल रोड रेसिङ च्याम्पियनसिप, २०२४ राउन्ड ३ सम्पन्न भएको छ । पोखरा रंगशालामा सम्पन्न च्याम्पियनसिपमा नेशनल क्याटोगरीमा श्रीहरी पौडेल प्रथम बने । उनले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान प्राप्त गरे । यसैगरी रितेश खत्री द्वितीय र दिलिप दनुवार तृतीय भए । नेभिसमा बिबेक पाण्डे पहिलो, दिपेश बलामी दोस्रो र…