काठमाडाैं । नेपाली बजारमा नेटा, सीजी केवाइसी र किङ्गलङ्ग इलेक्ट्रिक भ्यानहरुको आधिकारिक वितरक सीजी मोटर्सले सर्भिस क्याम्पको आयोजना गरेको छ । ग्राहकहरुको आवश्यकता र सहजतालाई लक्षित गर्दै सीजी मोटर्सको आधिकारिक डिलर, फ्युचर मोटर्स भक्तपुरले यहि आश्विन ०६ गते बाट आश्विन ११ गते सम्म सर्भिस क्याम्पको आयोजना गरेको हाे । इच्छुक ग्राहकहरुले बिहान ७ बजे देखि…