काठमाडौँ । आईएमई मोटर्स र रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारीसाधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकहरूले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारीसाधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र रिटेल तथा एसएमई प्रमुख नवीन्द्र केसी र आईएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका…