माइडियाको दशैँ अफरः ‘बाइ, वीन एण्ड फ्लाइ’ अन्तर्गत थाइल्यान्ड टुर

काठमाडौँ । नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले आगामी दशैँँ, तिहार र छठलाई लक्षित गरी विशेष अफर ल्याएको छ । कम्पनीले चाडपर्वलाई लक्षित गरेर ‘बाइ, वीन एण्ड फ्लाइ’ अफर अन्तर्गत थाइल्यान्ड टुरको अफर ल्याएको हो । जसअन्तर्गत बम्पर उपहारमा दुईजनालाई थाइल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० सम्म क्यासब्याक र…

Logo