एलजीसँग खुशीको पलः एलजीका उत्पादनहरूमा ४० प्रतिशतसम्मको क्यासब्याक र पक्का उपहार

काठमाडौँ । नेपालको सबैभन्दा धेरै बिक्री हुने अन्तरराष्ट्रिय ब्राण्ड एलजीले दशैँ–तिहारलाई लक्षित गर्दै ‘एलजीसँग खुशीको पल’ नामक योजना अघि सारेको छ । यस योजनाअन्तर्गत ग्राहकले एलजीका घरायसी सामानहरू खरिद गर्दा नगद छुट र पक्का उपहार पाउन सक्ने छन् । एलजी ओलेड टिभी, एलजी क्युनेड टिभी, एलजी युएचडी टिभी, साउन्ड बार, होम अडियो, एलजी सिङ्गल डोर…

Logo