बजाजको ‘क्यास सफारी’ अफरः हातहातमा हात्ती, लकमा लखपति

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एन्ड कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘क्यास सफारी’ नामक नयाँ अफर ल्याएको हो । चाडपर्वलाई लक्षित गरी कम्पनीले ‘हातहातमा हात्ती, लकमा लखपति’ नामक अफर ल्याएको हो । यो अफरअन्तर्गत बजाजका मोटरसाइकल किन्ने ग्राहकले स्योरसट १०० वटासम्म हात्ती जित्न सक्ने छन् ।…

Logo