काठमाडौँ । नाडा अटो शो २०२४ मा प्रदर्शित एमजी साइबरस्टर सबै युनिट बिक्री भएको छ । शोमा यसको दुई युनिट मात्र उपलब्ध थियो । दुवै युनिट बिक्री भएपछि यो स्पोर्ट्स कार अटो शोबाट समेत हटाइएको छ । गाडी खरीद गरेका ग्राहकको निजी प्रयोजनमा प्रयोग आउने भएसँगै अटो शोमा उक्त गाडी नराखिएको हो । यद्यपि एमजीको…