नेपालमा चियाको अक्सन एकदमै ढिला भयोः चियाविज्ञ गुरुङ

काठमाडौँ । चिया विज्ञ एवम् उद्यमी डा. नरेन्द्र गुरुङले नेपालमा उत्पादित चियाका लागि अक्सन सुरु भएकोमा खुशी व्यक्त गरेका छन् । तर चियाको अक्सन एकदमै ढिला भएको उनले बताए । काठमाडौँको ठमेलमा हालै ‘टी स्टेसन इन्क’ले चिया प्रतिस्पर्धा एवम् अक्सनको सुरुवाता गरेपछि डा गुरुङले अक्सनका लागि नीति र विधि आवश्यक रहेको पनि बताए । ‘यस्तो…

Logo