मल्टी ब्रान्ड शोरुममा जानुस्, जुनसुकै ब्रान्डका इलेक्ट्रिक स्कुटरको मर्मत तथा सर्भिसिङ गर्नुस्

काठमाडौँ । नेपालमा करिब ४० भन्दा बढी ब्रान्डका इलेक्ट्रिक स्कुटर तथा ई–साइकलको कारोवार हुँदै आएको छ । भक्तपुरको लोकन्थली–जडिबुटीस्थित जम्बो इको भेइकलको मल्टी ब्रान्ड शोरुमले विश्व प्रसिद्ध लेभनिङ र एमडीकेए अन्तर्गत डिओ सिक्स जस्ता उच्च गुणस्तरीय ब्रान्डहरू बिक्री गर्दै आएको छ । यीबाहेक आइडिया, अरोमा, एसवे, एसवे मिनी, मियामा, स्लङ जस्ता विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर…

Logo