काठमाडौं । नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपालका अध्यक्ष करण चौधरी यस क्षेत्रमा देखा परेका चुनौती समाधानका साथै सुधार गर्नुपर्ने नीति नियमका विषयलाई लिएर दौडधुप गरिरहेका छन् । नाडाको नेतृत्वमा आइसकेपछि अटो क्षेत्रलाई अगाडि बढाउन निरन्तर लागि रहेका चौधरी व्यवसायीहरुको आशाको दियो थप उज्यालो बनाउने काममा लागि रहेको बताउँछन् । यद्यपि सरकारले यस क्षेत्रको समस्या साथै…