तोलामा १ हजार ४ सय रुपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार प्रतितोला २ हजार तीन सय रुपैयाँले घटेको सुनको भाउ आज प्रतितोला १ हजार ४ सय रुपैयाँले घटेको हो । त्यसैगरी, आज चाँदीको मूल्य पनि…

Logo