विद्युत प्राधिकरणले लेखा समितिमा बुझायाे ३० पोका टीओडी मिटरको विवरण

नेपाल विद्युत प्राधिकरणले संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको लेखा समितिमा डेटिकेटेड तथा ट्रंकलाइन प्रयोग गरेको उद्योगहरुको टीओडी मिटरको विवरण पेस गरेको छ । प्राधिकरणले सेतो कपडामा बेरेको टीओडी मिटरको लगसिट २४ पोकासहित ३० पोका र २ इन्डेक्स फाइल लेखा समितिमा पेस गरेको हो । सोमबारको लेखा समिति बैठकले प्राधिकरणसँग टिओडी मिटरको विवरण तीन दिनभित्र पठाउन…

Logo