कोकाकोलाले गर्‍यो सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामका विजेताहरू घोषणा

काठमाडौँ । कोकाकोलाले, एटेलियर प्लेटफर्मसँगको साझेदारीमा, सक्षम एक्सेलेटर र मेन्टरसिप कार्यक्रम २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । यो कार्यक्रम कोकाकोला नेपालको महिला सशक्तीकरणअन्तर्गतको सक्षम कार्यक्रमको एक प्रमुख भाग हो । यसले नेपालमा महिला नेतृत्वको स्टार्टअप र उद्यमशीलतालाई प्रोत्शाहन गर्दछ । कम्पनीले सक्षम एक्सिलिरेटर एण्ड मेन्टरशिप प्रोग्रामको आह्वान अप्रिल २०२४ मा घोषणा गरिएको थियो । काठमाडौं,…

Logo