चिनीको जोहो गर्दै सरकार

काठमाडौँ । सरकारले १९ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्ने तयारी गरेको हो । विभागले भारतले नेपालका लागि तोकेको कोटा अनुसार चिनी आयात गर्नका लागि इच्छुक फर्म तथा व्यवसायी कम्पनीसँग प्रस्ताव आह्वान गरेको छ । भारतले गत वर्षको दसैँतिहारमा नेपाललाई २५ हजार…

Logo