पानी परेका बेला विद्युतीय कार चार्ज गर्दा कुन-कुन कुरामा ध्यान दिने ?

काठमाडौँ । नेपालमा मनसुन भित्रिएपछि देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । पछिल्लो समयमा विद्युतीय सवारी साधनको माग पनि बढ्दो छ । नेपालमा आयात हुने विद्युतीय गाडी प्राय: धुलो, पानी तथा हिलोमा जोखिम नै हुन्छ । इलेक्ट्रिक कारले मनसुन थेग्न सक्छ कि सक्दैन भन्ने बारे धेरैलाई जानकारी छैन । इभी कारको ब्याट्री वाटरप्रुफ बनाइएको हुन्छ…

Logo