नवलपरासी । गैँडाकोटका किसान गोपिचन्द्र रिमालले गड्यौँलापालनबाट मासिक रु दुई लाख आम्दानी गर्दै आएका छन् । तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गड्यौँलापालन सुरु गरेका हुन् । एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए । पछिल्लो दुई महिनामा रु तीन लाख…