नेपालको लागि टाटा मोटर्सको एकमात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ग्राहकहरुको सुविधाको लागि `टाटा विङ्गरको धमाकेदार अफर´नामक लाभदायक योजना ल्याएकाे छ । यस योजनाअन्तर्गत अब जम्मा २० प्रतिशत डाउन पेमेन्टमा ६ वर्षसम्मको चुक्ता अवधीको साथ ७० प्रतिशतसम्मको फाइनान्स सुविधा लिएर सजिलै विङ्गर खरिद गर्न सकिनेछ। मासिक रु. ६० हजार देखिको सरल किस्ताबन्दीमा ग्राहकहरुले आफ्नो…