पोखरामा भोलिदेखि दोस्रो संस्करणको वाडा अटो शो प्रदर्शन हुने

काठमाडाैं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको प्रस्तुतीमा भोलिदेखि पोखरामा वृहत् वाडा अटो शो प्रदर्शन हुने भएको छ । पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)द्वारा आयोजित वाडा शो ११ चैत (बुधबार) देखि सुरु भएर १५ चैत (आइतबार) सम्पन्न हुनेछ । प्रदर्शनी पर्यटकीय राजधानी पोखराको लेकसाइडस्थित ताल बाराही चोकको खेल मैदानमा हुने वाडाले जनाएको छ । गत…

Logo