काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपालमा संसारकै ठुलो ईभी ब्याट्री निर्माता कम्पनी सिएटिएलको ब्याट्री ल्याब र सर्भिस सेन्टर स्थापना गर्ने भएको छ। नेपालमा बढ्दो इभी गाडीहरू तथा ग्राहकहरूमाझ ब्याट्रीलाई लिएर देखिएको दुविधालाई अन्त्य गर्न सिजी मोर्टसले ब्याट्रीको सुविधा सम्पन्न सर्भिस सेन्टर तथा ल्याब स्थापना गर्न लागेको हो। सेवाग्राहीमैत्री ब्रान्डले सबैको मन जित्न सफल…