तनहुँ । आर्थिक वर्ष २०८०-८१ मा तनहुँमा ७ सय ७१ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा उद्योगतर्फ ३ सय ९८ र वाणिज्यतर्फ ३ सय ७३ उद्योग दर्ता भएका हुन् । सोही आवमा १ हजार १ सय ३७ उद्योग नवीकरण भएका छन् । उक्त कार्यालय प्रमुख दुर्गाराज सुवेदीका अनुसार सोही आवमा २ सय…