प्रभु बैंक लिमिटेडले एकैदिन बाग्लुङमा ४ वटा शाखा बिस्तार गरेकाे छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साेमबारदेखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा…