सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुँदै, कतिको हुँदैछ हातखाली ?

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बुधबार (१६ गते) बाँडफाँट हुने भएको छ ।  कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार एफपीओ बिहान ८ बजे बाँडफाँट गरिने भएको हो ।  कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । उक्त अवधिसम्ममा १६ लाख ५९ हजार ७५ जनाले…

Logo