एक वर्षमा ४३४ वटा उद्योग दर्ता, ६१ अर्ब ७८ लाखको विदेशी लगानी प्रस्ताव

काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०८१/८० मा ४३४ वटा उद्योग दर्ता गर्न सफल भएको छ । उद्योग विभागले गत आर्थिक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै साना, मझौला तथा ठूला गरेर उक्त संख्यामा उद्योग दर्ता भएको जानकारी दिएको हो ।  विभागका अनुसार ठूला ४९, मझौला ५२ र साना ३३३ वटा उद्योग दर्ता भएका छन् ।…

Logo