काठमाडौं । बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले सुविधा सम्पन्न सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी उद्घाटन गर्दै ललितपुरको कुपण्डोलमा उक्त सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो । डिलरसँग सहकार्य गरी सञ्चालनमा ल्याएको यो सर्भिस सेन्टर क्षमताका हिसावले पनि निकै ठूलो रहेको बताइएको छ । बीवाईडीको यो उपत्यका भित्रको दोस्रो सर्भिस…