कम्प्युटर एशाेसिएशन नेपाल महासंघ (क्यान महासंघ)को आयोजनामा यहि साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने दोस्रो संस्करणको उद्घाटन समारोह सञ्चार तथा सूचना प्रविधि माननीय मन्त्री पृथ्वी सुब्बा गुरुङबाट हुनेछ । बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ…