झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८० । ८१ मा ८ करोड १० लाख १४ हजार बराबरको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टास्थित क्वारेन्टिन कार्यालयका अनुसार चिराइतो, रिठ्ठा, मजिठो, चुत्रोको बोक्रा, अमला, सतिबयरलगायत वनजन्य उत्पादन निर्यात भएको हो । उक्त आवमा ४ करोड ८० लाख ६० हजार बराबरको १ सय ६० मेट्रिक टन चिराइतो निर्यात…