काठमाडौं । अपि पावर कम्पनीले दार्चुलाका नौगडगाढ नदीको पानी उपयोग गरी ८.५ मेगावाट क्षमताको नौगडगाढ जलविद्युत् आयोजनाबाट आफ्नो व्यवसायीक यात्रा सुरु गरेको थियो । ८.५ मेगावाटबाट सुरु भएको अपि अहिले ६२.५ मेगावाटका आयोजना निर्माण सम्पन्न गरेको छ । १७ महिनामै पहिलो आयोजना निर्माण सम्पन्न गरेको अपिले दोश्रो जलविद्यत् आयोजनाको रुपमा सोहि नदीमा ८ मेगावाट क्षमताको…