एकै वर्षमा नेपालीले किने सवा लाख पीस ल्यापटप, ट्याब्लेट कति ?

काठमाडौं । नेपालमा पछिल्लोसमय ल्यापटप र नोटबुकका प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ । प्रविधिको बढ्दो प्रयोगसँगै अति आवश्यक रूपमा लिइएको उक्त विद्युतीय उपकरण प्रयोगका गर्ने संख्या वर्षेनी बढ्दै गएको देखिएको हो । ल्यापटप र नोटबुकका प्रयोगकर्ता बढ्दै गएपछि उक्त सामानको आयातले पनि बढ्दै गएको भन्सार विभागले जानकारी दिएको छ । विभागका अनुसार एकै वर्षमा नेपाल…

Logo