तोलामा एक हजार छ सयले बढ्यो सुन, चाँदीको मूल्य कति ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला रु. एक लाख ४२ हजार सात सयमा कारोबार भएकोमा आजका लागि भने रु. एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरी, तेजाबी सुन बुधबार प्रतितोला रु.…

Logo