माइडिया ब्रान्डका चिम्नी, ग्यास हब, र कुकटप नेपाली बजारमा

अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दुई नयाँ मोडलका चिम्नी, ग्यास हब र कुकटप नेपाली बजारमा भित्र्याएको छ। यी नयाँ उत्पादनहरूले भान्सालाई आधुनिक र सुविधाजनक बनाउनमा महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने कम्पनीको विश्वास छ । “आधुनिकता र सफाई एकसाथ” कम्पनीको मुख्य उदेश्य रहेको जनाएकाे छ। सीजी इलेक्ट्रोनिक्सले ल्याएको चिम्नीहरू अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ…

Logo