काठमाडौं । टाटा मोटर्सले नेक्सन एसयूभी ७ वर्षभित्र ७ लाख युनिट बिक्रीको गरेको घोषणा गरेको छ। सन् २०१७ मा लन्च गरिएको टाटा नेक्सनले सन् २०२१ देखि २०२३ सम्ममा लगातार तीन वर्षसम्म भारतको सबैभन्दा धेरै बिक्री हुने एसयूभीको उपाधि हासिल गरेको दाबी गरिएको छ। नेक्सनले २०१८ मा जीएनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाएको र…