जेठमा घरजग्गाबाट सरकारले संकलन गर्‍यो ४ अर्ब राजश्व, कति भयो कित्ताकाट ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब बढी घर जग्गाबाट राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारले जेठमा ४ अर्ब ३३ करोड ९२ लाख ४१ हजार ७६९ रुपैयाँ संकलन गरेको हो । देशभरका विभिन्न मालपोत कार्यालयबाट उक्त राजश्व संकलन भएको विभागले बताएको छ ।…

Logo