अब एनसेलमा आफ्नै च्वाइसको मोबाइल नम्बर लिन सकिने, तर कसरी ?

तपाईंलाई मनपर्ने कुनै नम्बर तपाईंको आफ्नै मोबाइल नम्बर बने के होला ? एक विशेष नम्बर जसले तपाईंलाई दूरसञ्चार सेवामा पहुँचमात्र दिँदैन बरु तपाईंको जीवनको कुनै महत्वपूर्ण दिन वा मिठो सम्झनाको प्रतिविम्ब पनि बन्छ । ग्राहकहरुको यही ईच्छालाई परिपुर्ति गर्न एनसेलले ‘मेरो नम्बर, मेरै च्वाइस’ योजना संचालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आफूलाई मनपर्ने अन्तिमको…

Logo