काठमाडौं । रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारलाई दिगो बनाउन वैधानिक तवरले रेमिट्यान्स भित्र्याउने र रेमिट्यान्सलाई थप डिजिटाइजेसनका लागि मिलेर काम गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल राष्ट्र बैंकको सहकार्यमा नेपाल मुद्रा विप्रेषक संघले आयोजना गरेको कार्यशालामा सरोकारवालाहरूले रेमिट्यान्सबाट अर्थतन्त्रमा परेको सकारात्मक प्रभावलाई ध्यानमा राखेर रेमिट्यान्स सेवाको सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । सोमबार काठमाडौंमा…