यशोदा फुड्सले आफ्नाे उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाएको दाबी गरेकाे छ । उद्योगलाई बदनाम गराउन प्रायोजित रुपमा हुँदै नभएको विषयलाई अतिरन्जीत तरिकाले प्रमाण बिना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेहरु प्रति उद्योग सजग रहेको जनाउँदै ग्राहकलाई ढुक्कसँग उपभोग गर्न आग्रह गरेकाे हाे । यस्ता मनोगढंत, कपोलकल्पीत र काल्पनीक कुराहरुको पछाडि नलागि यस उद्योगका उत्पादनहरुको उत्पादन…