व्यापार घाटा घटाउने पहलदेखि ४० प्रतिशतको भन्सार दरलाई खारेज गर्ने चेम्बरको कार्ययोजना

मुलुकको अर्थतन्त्र विभिन्न कारणले पछिल्ला केही वर्षदेखि शिथिलताबाटै गुज्रिरहेको छ । अर्थतन्त्रका बाह्य सूचकहरु सकारात्मक देखिएपनि आन्तरिक अर्थतन्त्र चलायमान हुन सकेको छैन । नागरिकको आयश्रोतहरु खुम्चिदै गएपछि बजारमा माग सिर्जना हुन सकेको छैन । निजी क्षेत्रको सम्पत्ति झण्डै ५० प्रतिशत सम्मले गिरावट आएको छ । बैंक वित्तीय संस्थामा लगानीयोग्य रकम तरलता झण्डै साढे ६ खर्व…

Logo