ईसेवा मनि ट्रान्सफरले सेवा थालेकाे ४ वर्ष पूरा, २०० बढी मुलुकबाट भित्र्याइरहेकाे छ रेमिट्यान्स

नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पूरा गरेको छ। यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ। डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी…

Logo