सूर्यज्योति लाइफद्वारा सिलाई/कटाई तालिमको लागि मेशिन तथा सामग्री वितरण

नवलपरासी, सूर्यज्योति लाइफलले ११४औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा फुलवारी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र, मध्यविन्दु – ३, नवलपरासीको संयोजकत्वमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिपन्न बर्गका महिलाहरुको आर्थिक क्षमता बृद्धि गर्नका लागि निरन्तर रुपमा सिपमुलक सिलाई कटाई तालिम संचालन गर्ने उद्दश्यले १० थान सिलाई मेशिन तथा सोसँग सम्बन्धित सामग्रीहरु हस्तान्तरण गरेको छ । उक्त संस्थाले बिभिन्न सरकारी…

Logo