काठमाडौं । नेपाल राष्ट्र बैंकमा विदेशी मुद्राको सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक २०८०/८१ वर्षको ७ महिनाको वित्तीय स्थितिअनुसार मुलुकमा विदेशी मुद्राको सञ्चिति गत आवको असार मसान्तको तुलनामा १९.९ प्रतिशतले वृद्धि भएको हो । राष्ट्रिय बैंकका सार्वजनिक गरेको प्रतिबेदनमा अमेरिकी डलरको सञ्चिति गत असार…