काठमाडौं। टोटल लुब्रिकेन्ट्सले काठमाडौँमा रिटेलर मिट सम्पन्न गरेको छ। टोटल इनर्जिजको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्यूव आयल प्रालिले चाबहिल–जोरपाटी एरियाको बिक्रेता शँकर यमुना अटो पार्टसको सहकार्यमा गत शनिबार रिटेलर मिट आयोजना गरेको हो। सो कार्यक्रममा काठमाडौंका १५० जना भन्दा बढी रिटेलरहरुको उपस्थिति रहेको थियो। शंकर यमुना अटो पार्ट्सका म्यानेजिङ डाईरेक्टर शंकर राज कारजितको सभापतित्वमा…