महोत्तरी । यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता तीनदिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुनको चौथो सातादेखि आदिवासी जनजाति महोत्सव सुरुहुने भएको हो । यही २४ देखि ४ चैतसम्म नेपाल आदिवासी जनजाति महासङ्घ, महोत्तरी जिल्ला समन्वय परिषद्ले चौथो आदिवासी जनजाति महोत्सव आयोजना गर्न लागेको हो । आदिवासी…