काठमाडाैँ। सीजी मोटर्सले हिरो मोटरसाइकल बिक्रीपछिको सेवा र पार्टपूर्जा अभाव हुन नदिइने प्रतिबद्धता जनाएको छ। नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता सीजी मोटर्सले बिक्रीपछिको सेवा चुस्त बनाउन लागेको हो। केही समयदेखि हिरोको आधिकारिक बिक्रेताबारे अन्योल कायम रहँदा उपभोक्ताले बिक्रीपछिको सेवामा समस्या बेहोर्नुपरेको कम्पनीले जनाएको छ। सिजी मोटर्स हिरोको आधिकारिक बिक्रेता तोकिएपछि यो अन्योलबाट…