नेपाल चेम्बर अफ कमर्सले क्यानडामा निर्यात प्रर्वद्धनका लागि पहल गर्न नवनियुक्त राजदूत भरतराज पौड्यालसँग आग्रह गरेको छ । क्यानडाका लागि नवनियुक्त राजदूत पौड्याललाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहीवार बिदाई भेट गर्दै अध्यक्ष मल्लले मुलुकको निर्यात प्रर्वद्धन हुनेगरी सहजीकरण गर्न आग्रह गरेका हुन् । उनले भने, ‘नेपाली बस्तुहरुको निर्यातका लागि क्यानडा राम्रो बजार हुन सक्छ ।…